• image-slide

    Beginning of a New Life .......

  • image-slide

    New Building

  • image-slide

    विद्यालयको परिचय

    १.१ ऐतिहासिक पृष्ठभूमि

    श्री नमुना माध्यमिक विद्यालय लदाभीर बागमती प्रदेश सिन्धुली जिल्ला दुधौली नगरपालिका अन्तर्गत सिङ्गो शैक्षिक क्षेत्रको साख राख्न सफल भएको छ । सुगम र उर्वर भूमि भएकै कारण उच्च जनघनत्व भएर यस विद्यालयको सेवा क्षेत्र वृहत भएको भन्नु अयुक्ति हुन्न नै । वि.सं २००३ सालमा अनौपचारिक रुपमा स्थापना भएको तथ्याङ पाइएता पनि २०१५ सालबाट चाहिँ चुनौपचारिक रुपवाट सञ्चालन भएको यसको ऐतिहासिक अध्ययनबाट प्रष्टिन्छ । अनौपचारिक स्थापना कालमा यो विद्यालय विभिन्न ठाउँहरुमा स्थानान्तरण भएको पाइन्छ भने श्री सम्पतलाल अधिकारी तथा रविलाल अधिकारी लगायत अन्य कुशल व्यवस्थापकहरुको साथ र सहयोगबाट विद्यालय सञ्चालन हुँदै गएको प्रष्टिन्छ । २०१५ सालबाट औपचारिकता पाएको यस विद्यालयले श्री कृष्ण व गिरी, श्री पदम कुमारी घले जस्ता ओजस्वी व्यक्तिहरुले व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभयो। अन्तत श्री राजवंशी लाल कर्ण प्र.अ. र श्री पदम कुमारी घले अध्यक्ष रहनु आजको यस वर्तमान भूभागमा यो विद्यालय झाङ्गिन पुगेको तथ्य घाम जत्तिकै छर्लङ्ग छ। श्री मोहन ब. राउत, भैरव व राउत तथा कृष्ण व. गिरी लगायत थुप्रै यस्तै अन्य व्यक्तित्वहरुको साथ र सहयोगमा २०३१ सालमा भवन निर्माण भई बल्ल यस विद्यालयले नि.मा.वि. तहको कक्षा सञ्चालन गर्न सफल भयो। त्यसैगरी २०३४ साल...

    Know more
    sample-images

    Gallery

    All

    Speech Program

    Class 10 OJT Program

    अतिरिक्त क्रियाकलाप

    View All

    Our Publication



    Top